Section 13
निषेध गर्न सक्ने
जलाधार संरक्षण अधिकृतले दफा ४ अन्तर्गतको कुनै कार्य भएको जग्गामा तथा त्यस्तो जग्गाको वरपर अरु कसैले भू–क्षय वा भू–कटान हुन सक्ने कार्यहरु गर्न नपाउने गरी निषेध गर्न सक्नेछ ।
भू तथा जलाधार संरक्षण ऐन, २०३९